काठमाडौं – नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल गर्न माओवादी दलको बैठक बसेको हो ।
बैठकमा राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवैका सांसदहरु छन् ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया