देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

शशांक कोइराला निवासमा रामचन्द्र पौडेलसहितका नेताहरुबीच छलफल

देशान्तर

काठमाडौँ – महाराजगन्जस्थित काँग्रेस महामन्त्री डा।शशांक कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताहरुबीच छलफल सुरु भएको छ । सोमबार अपरान्ह कोइराला निवासमा छलफल सुरु भएको हो ।

छलफलमा नेता पौडेलसहित डा।कोइराला, प्रकाशमान सिह,अर्जुननरसिंह केसि,डा।रामशरण महत, प्रदिप पौडेल लगायतका नेताहरुको सहभागिता रहेको छ । छलफल आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म हुने राष्ट्रिय महाधिवेशनका विषयमा केन्द्रीत भएको बताइएको छ ।