काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
प्रधानमन्त्री देउवाले आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।
Live on
Your Voice, Your Power

प्रतिक्रिया