देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमाले अध्यक्ष ओली र विप्लवबीच भेटवार्ता

देशान्तर

काठमाण्डौ – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा महासचिव नेत्रविक्रम चन्द्र विप्लवबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न विप्लव ओलीको निजी निवास बालकोट परगेका हुन् ।

पछिल्लो समय नेता विप्लव भेटवार्तामा व्यस्त छन् । यसअघि उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।