देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जसपा संसदीय दलको विधान पारित

देशान्तर

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ ।

मंगलबार बसेको बैठकले विधान पारित गर्दै संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति पनि गठन गरेको छ । जसको संयोजकमा नवराज सुबेदी र सदस्यहरुमा रमेश यादव र शुसीला श्रेष्ठ रहेका छन् ।

यस्तै निर्वाचन आयोग र अदालतमा मुद्दा मामिला हेर्न प्रकाश अधिकारीलाई तोकेको छ ।