देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रदेश २ को प्रदेश प्रमुखमा मिश्र सिफारिस

देशान्तर

काठमाडौं – सरकारले प्रदेश २ को प्रदेश प्रमुखमा हरिशंकर मिश्र नियुक्त गर्ने निर्णय गरेको छ। सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखमा मिश्रलाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

उनी बीपी कोइराला नेतृत्वको सरकारमा उद्योग मन्त्री रहेका रामनारायण मिश्रका छोरा हुन्। यसअघि प्रदेश प्रमुखमा राजेश झा रहेका थिए। उनी केपी शर्मा ओली सरकारका बेला नियुक्त भएका थिए।