देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

नेकपा एमालेले रोष्टम घेराउ गरेरपछि लुम्बिनी प्रदेशसभा स्थगित

देशान्तर

बुटवल – लुम्बिनी प्रदेशसभाको आजको बैठक भोली सम्मको लागि स्थगित भएको छ ।

नेकपा एमालेले बिरोध जनाउँदै रोष्टम घेराउ गरेरपछि बैठक भोली १ बजे सम्मको लागि स्थगित भएको हो बैठकमा सहभागी एमाले सासदले सभामुख कुनैपार्टिको नभई साझा बन्नुपर्ने भन्दै नाराबाजी समेत गरेका थिए ।

एमालेले सुर्य चिन्हबाट चुनाव जितेका विमलाकुमारी खत्री वली र हाल मन्त्री भएका अजय शाहीलाई आफ्नो पार्टीले कारवाही गरेको र कारवाहीको सूचना नदिएसम्म बैठक चल्न नदिने बताएको छ ।