देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

महन्थ ठाकुरको अध्यक्षतामा जसपा (लोकतान्त्रिक) पार्टी गठन, चुनाव चिन्ह साइकल

देशान्तर

काठमाडौँ — जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले नयाँ पार्टी गठन गरेका छन् । ठाकुरले अध्यक्षतामा जसपा(लोकतान्त्रिक)पार्टीको गठन गरिएको हो ।
ठाकुर पक्ष बुधबार निर्वाचन आयोगमा दल दर्ता सम्बन्धीको निवेदन लिएर पुगेको छ । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको छ । नव गठित पार्टीमा २३ सदस्सीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए ।

अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन, उनले भने ।