काठमाडौं – निर्वाचन आयोगले प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० पार्टी दर्ताको लागि सनाखत गर्न समय तोकेको छ।
बिहान साढे ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि समय तोकेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए। मंगलवार मन्त्रिपरिषद्बाट सिफारिस भएको राजनीतिक दल सम्बन्धि अध्यादेश बुधवार जारी गरिएको थियो।
त्यससँगै माधव नेपाल दल दर्ताका लागि निर्वाचन आयोग पुगेका थिए। बुधवार नयाँ दलको लागि नाम टिपाएका सांसददेखि अन्यलाई सशशरीर उपस्थित हुन आयोगले आग्रह गरेको छ।





प्रतिक्रिया