देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

खनाललाई लिन माधव नेपाल विमानस्थलमा

देशान्तर

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपाल वरिष्ठ नेता झलनाथ खनाल लिन आफै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।

नेकपा एमालेमा विवादको बेलामा एकताको आह्वान गरेर उपचारका लागि भारत गएका खनाल पार्टी विभाजन भइसकेपछि स्वदेश फर्किएका हुन्। खनालले भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका थिए। पार्टी विभाजनको क्रममा खनालले दूतावासबाट सनाखत गराएका थिए।