देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

मेयर शाक्यद्वारा जनसेवा केन्द्र र नवयुवा क्लबको संयुक्त भवन शिलान्यास

देशान्तर

काठमाडौँ – काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले जनसेवा सामुदायिक केन्द्र र नवयुवा क्लबको संयुक्त भवनको शिलान्यास गरेका छन्।

उक्त भवन महानगरपालिकाले निर्माण गर्न लागेको हो । काठमाडौं- २० को मरु छासपाक्वमा उक्त भवन बनाउन लागिएको हो।

शिलान्यास कार्यक्रममा महानगरकी उपप्रमुख हरिप्रभा खड्गी, एसएसपी अशोक सिंह, डिएसपी दिलबहादुर मल्ललगायतको उपस्थिति थियो।