काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार बिहान बसेको बैठक सकिएको हो।
बैठकमा प्रधानमन्त्री देउवा, गृहमन्त्री बालकृष्ण खाँण, मुख्यसचिव शंकरदास बैरागीसहित सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए। सुरक्षा परिषद् बैठकमा सुरक्षा अंगका चारवटै प्रमुख सहभागी थिए।





प्रतिक्रिया