देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

चौधरीको स्वास्थ्य अवस्था गम्भीर छैन : नर्भिक अस्पताल

देशान्तर

काठमाडौँ । नर्भिक अस्पतालका सञ्चालक बसन्त चौधरीको स्वास्थ्य अवस्था गम्भीर नभएको अस्पतालले जनाएको छ ।

शुक्रबार साँझ प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालले यस्तो जानकारी दिएको हो ।

चौधरी निजी प्रयोजनका लागि यूएईकाे दुबई गएको र उनको स्वास्थ्य अवस्था गम्भीर नरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।