देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ईपीएल : आज दुई खेल हुँदै

देशान्तर

काठमाडौँ – एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेलहरु हुँदैछन् । त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजे हुने पहिलो खेलमा भैरहवा ग्लाडीयटर्स र काठमाण्डौ किङ्ग्स-११ खेल्नेछन् ।

शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा दोस्रो जित निकाल्ने योजनामा हुनेछ । सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाण्डौ पनि दोस्रो जितको खोजीमा रहेको छ ।

यस्तै दोस्रो खेलमा विराटनगर वारियर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुनेछ । विराटनगर र पोखराबीचको खेल दिउँसो साढे एक बजे सुरु हुनेछ ।