देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एनसीसी बैंकको १६ प्रतिशत बोनस शेयर

देशान्तर

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर दिने प्रस्ताब गरेको छ । बैंकको व्यवस्थापन समितिको बैठकले कर प्रायोजनको लागि ०.८४ प्रतिशत नगद बोनस दिने प्रस्ताव गरेको छ । 

नेपाल राष्ट्र बैंक तथा वार्षिक साधारण सभाबाट स्वीकृति भए पश्चात व्यवस्थपनको यो प्रस्ताव कार्यन्वयन हुने छ ।
 
बैंकले चालू आर्थिक वर्षको प्रथम तीन महिनामा रु. २५ अर्ब ६२ करोड निक्षेप संकलन तथा रु. २१ अर्ब ६२ करोड कर्जा प्रवाह गरी रु. १२ करोड ७१ लाख खुद नाफा आर्जन गरेको बताएको छ । 

]]>